वैशाख १३, २०८२ शनिबार | ०२:३५:३०
नेपालगन्ज रंगशालामा कोरिएको निरुको कथा घरेलु फुटबलमा जगमगाउँदै मीना मुलपानी मैदानमा टुटेको विश्वकप सपना बेलायती फुटबलः खेलमा रमाउन छाडे फुच्चे फुटबलर, किन ? अन्योलमय दक्षिण एसियाली खेलकुदको भविष्य नेपाललाई स्वर्ण एपिएफ र पुलिस उपाधिका लागि भिड्ने ब्वाइज युनियनको कठिन जित विश्वकप छनोटका लागि नेपाली टोली घोषणा एपिएफ च्याम्पियन नेपालगन्ज रंगशालामा कोरिएको निरुको कथा घरेलु फुटबलमा जगमगाउँदै मीना मुलपानी मैदानमा टुटेको विश्वकप सपना बेलायती फुटबलः खेलमा रमाउन छाडे फुच्चे फुटबलर, किन ? अन्योलमय दक्षिण एसियाली खेलकुदको भविष्य नेपाललाई स्वर्ण एपिएफ र पुलिस उपाधिका लागि भिड्ने ब्वाइज युनियनको कठिन जित विश्वकप छनोटका लागि नेपाली टोली घोषणा एपिएफ च्याम्पियन

रोबर्ट लेवान्डोवस्कीले कोपा डेल रेको फाइनल गुमाउने

काठमाडौं । बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोवस्कीले रियाल मड्रिडविरुद्धको स्पेनिस कोपा डेल रे फाइनल गुमाउने भएका छन् ।

स्पेनिस ला लिगा अन्तर्गत गत साता सेल्टा भिगोविरुद्धको खेलमा लेवान्डोवस्की घाइते भएका थिए । उनको मांसपेशीमा चोट लागेको छ ।

चेटका कारण लेवान्डोवस्कीले बुधबार मायोर्काविरुद्धको खेल गुमाएका थिए ।

यसैगरी रक्षक अलेजान्द्रो बाल्डले पनि चोटका कारण यो खेल गुमाउने भएका छन् । गोलकिपर मार्क आन्द्रे टेर स्टेगन भने लामो समयपछि बार्सिलोनाको टोलीमा फर्किएका छन् ।

बार्सिलोना र रियालबीचको फाइनल शनिबार सेभियामा हुँदैछ । 


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC