वैशाख १२, २०८२ शुक्रबार | २०:०८:५७
ब्वाइज युनियनको कठिन जित विश्वकप छनोटका लागि नेपाली टोली घोषणा एपिएफ च्याम्पियन रोबर्ट लेवान्डोवस्कीले कोपा डेल रेको फाइनल गुमाउने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो श्री भगवती स्टुवार्ट ल आज नेपाल आइपुग्ने पहिलो लेगमा इन्टर मियामी पराजित एडुआर्डो कामाभिङ्गाले सिजनका बाँकी खेल गुमाउने उपाधिका लागि प्रतिस्पर्धा गर्दै एपिएफ र पुलिस एटलेटिको मड्रिडको सहज जित ब्वाइज युनियनको कठिन जित विश्वकप छनोटका लागि नेपाली टोली घोषणा एपिएफ च्याम्पियन रोबर्ट लेवान्डोवस्कीले कोपा डेल रेको फाइनल गुमाउने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो श्री भगवती स्टुवार्ट ल आज नेपाल आइपुग्ने पहिलो लेगमा इन्टर मियामी पराजित एडुआर्डो कामाभिङ्गाले सिजनका बाँकी खेल गुमाउने उपाधिका लागि प्रतिस्पर्धा गर्दै एपिएफ र पुलिस एटलेटिको मड्रिडको सहज जित

पहिलो लेगमा इन्टर मियामी पराजित

काठमाडौं । अमेरिकी क्लब इन्टर मियामी कोन्काकाफ च्याम्पियन्स कपको सेमिफाइनलको पहिलो लेगमा क्यानडाको भ्यानकुभर एफसीसँग २-० ले पराजित भएको छ ।

शुक्रबार बिसी प्लेस रंगशालमा घरेलु टोली भ्यानकुभरलाई जित दिलाउन ब्रायन ह्वाइट र सेबास्टियन बर्हल्टरले गोल गरे ।

खेलको २४औं मिनेटमा ह्वाइटको गोलमार्फत भ्यानकुभरले अग्रता लिएको थियो । निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा बर्हल्टरले गोल गर्दै भ्यानकुभरलाई सहज जित दिलाए ।

अब दोस्रो लेग मियामीको घरेलु मैदान चेज रंगशालामा हुनेछ । 


भिडियो
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC
HIGHLIGHTS II APF FC VS RAUYTAHAT DFA II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II SEMIFINAL
SABINA CHAUDHARY AND JENIFER RANA MAGAR OF RAUTAHAT DFA TALKING TO KHELADI II LUMBINI CUP
ANITA BASNET AND RENUKA NAGARKOTI OF APF TALKING TO KHELADI II LUMBINI CUP II