चैत्र १२, २०८२ बिहीबार | २२:१८:४४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगीताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार सम्पन्न समूह चरणको अन्तिम खेलमा साबिक विजेता नेपाल एपिएफ क्लबले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सटमा पराजित गर्यो ।

एपिएफले २५-१९, २५-१५,२५-१० को सोझो सेटमा खेल आफ्नो पक्षमा पार्यो ।

लगातार दोस्रो जितसँगै एपिएफ समूह ‘ए’ को विजेता बन्यो । दोस्रो पराजय बेहोरेको एभरेस्ट भने समूह चरणबाट बाहिरिएको छ ।  

यो समूहबाट त्रिभुवन आर्मी क्लब उपविजेताका रूपमा अगाडि बढ्यो ।

यसअघि एपिएफले आर्मीलाई २५-२०, २५-१३, २५-१६ ले हराउँदा एभरेस्ट आर्मीसँग १६-२५, १८-२५, १७-१८ ले पराजित भएको थियो ।

अर्को समूहमा दुई टिम मात्र रहँदा नेपाल पुलिस क्लब विजेता र न्यु डायमन्ड स्पाेर्टस क्लब   उपविजेता बन्दै अन्तिम चारमा पुगेको छन्।

सेमिफाइनलमा एपिएफले न्यु डायमन्ड तथा आर्मीले पुलिसको सामना गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो