वैशाख २६, २०८२ शुक्रबार | २२:४७:३४
अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक

ब्वाइज युनियनको दोस्रो जित

काठमाडौं । सरस्वती युथ क्लबविरुद्ध २-१ पुनरागमन जित निकाल्दै ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको पाँचौं स्थानमा उक्लिएको छ ।

दोस्रो जितसँगै ब्वाइज युनियनले आठ खेलमा ९ अंक जोड्यो । लगातार पाँचौं हाससँगै सरस्वती समान खेलबाट ६ अंकका साथ १२औं स्थानमा कायम छ ।

आइतबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदान मैदानमा ब्वाइज युनियनलाई जित दिलाउन दिव्यविक्रम चौधारी र मिलन लिम्बुले गोल गरे । सरस्वतीका लागि विशेष लामाले गोल गरे ।

खेलको २६औं मिनेटमा विशेषको गोलमार्फत सरस्वतीले अग्रता लिएको थियो। तर यो अग्रता लामो समय सम्म टिक्न भने सकेन । ९ मिनेटपछि नै दिव्यले ब्वाइज युनियनलाई बराबरीमा ल्याए ।

इन्जुरी समयमा मिलनले गोल गर्दै ब्वाइज युनियनलाई रोमाञ्चक पुनरागमन जित दिलाए ।

आइतबारै सम्पन्न खेलमा श्री भगवती क्लबले नयाँबस्तीलाई ३-० ले पराजित गरेको थियो । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP