वैशाख १८, २०८२ बिहीबार | ०६:१४:४८
इन्टर मियामीको यात्रा सेमिफाइनलमै सीमित बाहिरियो अल नासर, कावासाकी उपाधि नजिक बराबरीमा रोकिए बार्सिलोना र इन्टर मिलान चेन्नई प्लेअफबाट बाहिरिँदा पञ्जावको सम्भावना बढ्यो साम करनको उत्कृष्ट प्रदर्शन, पञ्जावलाई १९१ रनको लक्ष्य आर्मीको दोहोरो जित राजवीर, आरभसम्राट, निशान र निहाल सेमिफाइनलमा तेस्रो स्थानमा उक्लियो च्यासल बार्सिलोनालाई इन्टर मिलानको चुनाैती भारतीय टोलीसँग कोशी पराजित इन्टर मियामीको यात्रा सेमिफाइनलमै सीमित बाहिरियो अल नासर, कावासाकी उपाधि नजिक बराबरीमा रोकिए बार्सिलोना र इन्टर मिलान चेन्नई प्लेअफबाट बाहिरिँदा पञ्जावको सम्भावना बढ्यो साम करनको उत्कृष्ट प्रदर्शन, पञ्जावलाई १९१ रनको लक्ष्य आर्मीको दोहोरो जित राजवीर, आरभसम्राट, निशान र निहाल सेमिफाइनलमा तेस्रो स्थानमा उक्लियो च्यासल बार्सिलोनालाई इन्टर मिलानको चुनाैती भारतीय टोलीसँग कोशी पराजित

लुम्बिनी कपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट

प्रतियोगिता हुने नेपालगञ्ज रंगशालाको प्यारापिट

नेपालगञ्ज । यही बैशाख ५ देखि १२ गतेसम्म नेपालगञ्जमा हुन लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा विद्यार्थीले टिकट दरमा ५० प्रतिशत छुट पाउने भएका छन् ।

आयोजक अन्तरालका अनुसार सामान्य प्यारापिटतर्फफको टिकटको मुल्य २०० रुपैयाँ तोकिएको  छ । तर विधार्थीले भने १०० रुपैयाँ तिरेर खेल हेर्न पाउनेछन्  ।

त्यस्तै भिआइपी प्यारापिटतर्फ सिजनल टिकटका लागि १ हजार ५०० रुपैयाँ मूल्य कायम गरिएको छ । सिजनल टिकट लिनेको सिट जतिबेला आए पनि सुरक्षित रहने अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए । 

दर्शकहरुको सहजताका लागि टिकट इ-सेवा अनलाइन तथा नेपालगञ्ज रंगशालाको मूल गेट बाहिर राख्ने काउन्टरबबाट खसरद गर्न सकिने व्यवस्था मिलाइएको छ । यस्तै, नेपालगन्जका विभिन्न क्याफेमा राखिएका टिकट काउन्टर समेत सहज तरीकाले टिकट लिन गर्न सकिने छ ।

प्रतियोगितामा घरेलु टिम बाँके-११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, रौतहट जिल्ला फुटबल संघ र भारतकाे सिलगुडी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजकले बताएको छ ।


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC