चैत्र १८, २०८१ सोमबार | १७:१९:५३
बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती इन्टर मिलानको रोमाञ्चक जित पुनरागमन जित निकाल्दै सिटी सेमिफाइनलमा राजस्थानको पहिलो जित, चेन्नई लगातार दोस्रो खेलमा पराजित युवाको जोशमा सफलता खोज्दै पोखरा चितवनसँग कागजको छवीलाई मैदान उतार्ने चुनौती बार्सिलोनालाई स्पष्ट तीन अंकको अग्रता बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती इन्टर मिलानको रोमाञ्चक जित पुनरागमन जित निकाल्दै सिटी सेमिफाइनलमा राजस्थानको पहिलो जित, चेन्नई लगातार दोस्रो खेलमा पराजित युवाको जोशमा सफलता खोज्दै पोखरा चितवनसँग कागजको छवीलाई मैदान उतार्ने चुनौती बार्सिलोनालाई स्पष्ट तीन अंकको अग्रता

बाँसबारीको कठिन जित

काठमाडौं । बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार ब्रिगेड ब्वाइज क्लबविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको बाँसबारी तेस्रो स्थानमा उक्लिएको छ ।  पराजित ब्रिगेड ब्वाइज समान खेलबाट तीन अंकका साथ आठौं स्थानमा छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बाँसबारीलाई जित दिलाउन सन्दीप लिम्बुले गरेको एकमात्र गोल पर्याप्त बन्यो । उनले खेलको ६७औं मिनेटमा गोल गरेका थिए ।

इन्जुरी समयमा निशान्त रावतले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि बाँसबारी १० खेलाडीमा समेटिएको थियो ।

शुक्रबारै सम्पन्न पहिलो खेलमा ब्वाइज युनियन र झापा फुटबल क्लबले १-१ को बराबरी खेलेका थिए । 


भिडियो
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC
यसपटक पनि फाइनल पुग्ने चाहना छ II Devendra Tamang , Dhangadhi FC
Striking zone हाम्रो बलियो पक्ष्य हो II BHOLA SILWAL : ASSISTANT COACH, DHANGADI FC
विगतका संस्करणमा चुक्यौं, यसपाली जित्छौं II Jaya Gurung , FC Chitwan