चैत्र १८, २०८१ सोमबार | १७:२८:४६
लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती इन्टर मिलानको रोमाञ्चक जित पुनरागमन जित निकाल्दै सिटी सेमिफाइनलमा राजस्थानको पहिलो जित, चेन्नई लगातार दोस्रो खेलमा पराजित युवाको जोशमा सफलता खोज्दै पोखरा चितवनसँग कागजको छवीलाई मैदान उतार्ने चुनौती लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती इन्टर मिलानको रोमाञ्चक जित पुनरागमन जित निकाल्दै सिटी सेमिफाइनलमा राजस्थानको पहिलो जित, चेन्नई लगातार दोस्रो खेलमा पराजित युवाको जोशमा सफलता खोज्दै पोखरा चितवनसँग कागजको छवीलाई मैदान उतार्ने चुनौती

धनगढीको जर्सी सार्वजनिक

धनगढीको जर्सी सार्वजनिक गरिदै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि पहेंलो रंगको जर्सी सार्वजनिक गरेको छ ।

शुक्रबार धनगढी एफसीका मालिक सुबास शाही र मुख्य प्रयोजक प्रायोजक माई सेकेन्ड टिचरकी पमुख मेधा भट्टराईले संयुक्तरुपमा जर्सी सार्वजनिक गरे । सोही अवसरमा धनगढीको अफिसियल थिम सङ पनि सार्वजनिक गरिएको थियो ।

नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु मार्की रहेको धनगढीलेजुआन म्यानुएल मार्टिनेज सेजलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

एनएसएलको तेस्रो संस्करण शनिबारबाट सुरु हुँदैछ । धनगढीले चैत १९ मा बुटवल लुम्बिनी एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यसपल्ट यी दुइसँगै साबिक विजेता ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स एफसी र बुटवल लुम्बिनी एफसी गरि सात टोलीले सहभागिता जनाउने छन् ।  


भिडियो
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC
यसपटक पनि फाइनल पुग्ने चाहना छ II Devendra Tamang , Dhangadhi FC
Striking zone हाम्रो बलियो पक्ष्य हो II BHOLA SILWAL : ASSISTANT COACH, DHANGADI FC
विगतका संस्करणमा चुक्यौं, यसपाली जित्छौं II Jaya Gurung , FC Chitwan