काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा आफ्नो चलचित्र ‘अञ्जिला’ को प्रचारका लागि नेपाल आइपुगेकी छन् ।
उनको जीवन कथामा आधारित चलचित्र ‘अञ्जिला’ देशभर दोस्रो सातामा चलिरहेको छ । अञ्जिला शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।
उनी अर्को साता नै ग्रिस फर्कने बताइएको छ । अञ्जिला निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलिरहेकी छन् ।
गत महिना अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको लागि अञ्जिला नेपाल आएकी थिइन् । त्यतिबेला प्रोमो सार्वजनिक गर्ने कार्यक्रममा सहभागी भएर उनी ग्रिस फर्केकी थिइन् ।
भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC