काठमाडौं । नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटको पहिलो खेलमा नेपालले लाओसको सामना गर्ने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार सामूह ‘एफ’ को यो खेल जुन २९ मा हुनेछ । यसैगरी नेपालले जुलाई २ मा श्रीलंका र ५ मा उज्वेकिस्तानको सामना गर्नेछ ।
समूह ‘एफ’ का खेल उज्वेकिस्तानमा हुनेछन् ।
छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका विजेताले एसिया कपमा स्थान बनाउने छन् । आयोजक अस्ट्रेलिया तथा चीन, दक्षिण कोरिया र जापानले सीधै एसिया कप खेल्ने अवसर पाएका छन् ।
भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC