काठमाडौं । पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जर्सी सार्वजनिक गरेको छ ।
पोखराले मंगलबार एक कार्यक्रमकाबीच नयाँ जर्सी सार्वजनिक गरेको हो ।
पोखराका मार्की प्लेयर समीर तामाङ, फरवार्ड नवयुग श्रेष्ठ, क्लबका ब्रान्ड एम्बासडर गायक छेवाङ लामा, किट पार्टनर जी स्पोर्टस प्रमुख सुन्दर थापालगायतले क्लबको जर्सी सार्वजनिक गरे ।
नीलो, पहेँलो र प्याजी रंगका जर्सी सार्वजनिक भएको छ ।
एनएसएलको तेस्रो संस्करण शनिबारबाट सुरु हुँदैछ । पोखराले चैत १८ मा एफसी चितवनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC