चैत्र १९, २०८१ मंगलबार | ०६:२७:३४
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

इङ्ल्यान्डको लगातार दोस्रो जित

काठमाडौं । प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा इङ्ल्यान्डले लगातार दोस्रो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा इङ्ल्यान्डले भ्रमणकारी टोली लातभियालाई ३–० ले हरायो । यसअघि टिमले अल्वानियालाई २–० ले हराएको थियो ।

टोलीको जितमा राइस जेम्स, ह्यारी केन र इबेरेची इजले गोल गरेका हुन् ।

इङ्ल्यान्डले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

जितपछि फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत समूह ‘के’ मा इङ्ल्यान्डले २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । अल्बानिया र लातभियाको समान तीन अंक रहँदा सर्विया र एन्डोराले अंक जोड्न सकेका छैनन् ।

अब, इङ्ल्यान्डले जुन ५ मा एन्डोरासँग खेल्नेछ ।

 


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC