धनगढी। सुदूरपश्चिम प्रदेश फुटबल संघ जय पृथ्वीबहादुर गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।
गौरीगंगा-११ स्पोर्टस क्लबको मैदानमा आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले कर्णाली प्रदेश फुटबल संघलाई १-० ले पराजित गर्यो। सुदूरपश्चिमको जितमा श्याम बियाडीले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो ।
सुदूरपश्चिमले मधेश प्रदेशको नव नागृति युथ क्लब तथा कर्णालीले आयोजक गौरीगंगालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
अब सुदूरपश्चिमले उपाधिका लागि लुम्बिनी प्रदेशको राइजिङ स्टार फुटबल क्लब र बागमती प्रदेशको लक्की स्टार क्लबबीचको विजेतासँग खेल्नेछ।
भिडियो
NEPAL VS MYANMAR रक्षापंक्तिको ओभरकन्फिडेन्सले गोल खायौं, तर समग्रमा खेल राम्रो भयो: RAJENDRA TAMANG
NEPAL VS MYANMAR करियरमा यादगार मोमेन्टहरु थपिँदैछ । आजको खेल पनि त्यसमध्ये एक हो I SABITRA BHANDARI
NEPAL VS MYANMAR MATCH PREVIEW म्यानमारसँग जित्ने पालो हाम्रो हो: BHOLA NATH SILWAL II COACH, NPC
SHREYANS KARKI II NSL II खेलाडी पलायनका कारण एनएसएल पनि प्रभावित भएको छ । तर एनआरएन कोटाले राहत होला
KRITISH RATNA CHHUNJU I NSL I DHANGADI FC I अघिल्लो सिजन घाइते भएका कारण इन्ज्युरीलाई लिएर सचेत छु ।
SAMIR TAMANG II NSL II मार्की भएर अक्सनको टेबलमा बस्दा ठूलो भार बोकेको फिल भयो II POKHARA THUNDERS
SUMAN SHRESTHA II NSL II POKHARA THUNDERS सबै टिम उस्तै हो, तर ललितपुरलाई भाग्यले अली बढि साथ दियो