फाल्गुन ११, २०८१ आइतबार | २२:५०:५६
अहमद हिजाजीले धनगढीबाटै एनएसएल खेल्ने होरा इ-स्पार्टसलाई पब्जी मोबाईलको उपाधि नेपाल भारतसँग पराजित पाकिस्तानमा नेपाललाई दुई कांस्य आर्मी र माउन्टेन मुभर्स च्याम्पियन सुदूरपश्चिम उपाधि नजिक नेपालले म्यानमारलाई बराबरीमा रोक्यो नेपाल र म्यानमारबीचको पहिलो हाफ २-२ को बराबरीमा एपिएफ केपी ओली कपको क्वार्टरफाइनलमा रेनुकाको कप्तानीमा म्यानमारविरुद्ध खेल्ने सुरुआती रोजाई सार्वजनिक, सरु र अञ्जनालाई मौका अहमद हिजाजीले धनगढीबाटै एनएसएल खेल्ने होरा इ-स्पार्टसलाई पब्जी मोबाईलको उपाधि नेपाल भारतसँग पराजित पाकिस्तानमा नेपाललाई दुई कांस्य आर्मी र माउन्टेन मुभर्स च्याम्पियन सुदूरपश्चिम उपाधि नजिक नेपालले म्यानमारलाई बराबरीमा रोक्यो नेपाल र म्यानमारबीचको पहिलो हाफ २-२ को बराबरीमा एपिएफ केपी ओली कपको क्वार्टरफाइनलमा रेनुकाको कप्तानीमा म्यानमारविरुद्ध खेल्ने सुरुआती रोजाई सार्वजनिक, सरु र अञ्जनालाई मौका

लेबनानको सान्त्वना जित

गोलको खुसीयाली मनाउँदै लेबनानका खेलाडी, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं ।  लेनबनानले  अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा किर्गिस्तानविरुद्ध २-० को जित दर्ता गरेको छ ।

यो जित लेनबनानका लागि सान्त्वना बन्यो । कीर्तिस्तान भने जितविहिन रह्यो  । यसअघि दुवै टोलीले म्यानमार  र नेपालसँग हार बेहोरेका थियाए ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लेबनानलाई जित दिलाउन क्रिस्टी मालोफ र मिया रोज कलिलले गोल गरे । दुवै गोल पहिलो हाफमा भएका थिए ।

 लेबनान र किर्गिस्तान प्रतिस्पर्धा गर्दै तस्विरः सरोज सापकोटा/खेलाडी । 

खेलको १३औं मिनेटमा मालोफको गोलमार्फत लेबनानले अग्रता लिएको थियो । उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले जाली चुम्यो ।

कलिलले २२औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।  उनले फराह एल तायरको क्रुसलाई वान टचमै पोस्टको दिशा दिइन् ।

त्यसपछि थप गोल निस्कन नसक्दा लेबनानले सहज जितका साथ प्रतियोगिताको अन्त्य गर्यो । लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दैछन् । यो खेल साँझ ६ बजे सुरु हुनेछ ।


भिडियो
NEPAL VS MYANMAR रक्षापंक्तिको ओभरकन्फिडेन्सले गोल खायौं, तर समग्रमा खेल राम्रो भयो: RAJENDRA TAMANG
NEPAL VS MYANMAR करियरमा यादगार मोमेन्टहरु थपिँदैछ । आजको खेल पनि त्यसमध्ये एक हो I SABITRA BHANDARI
NEPAL VS MYANMAR MATCH PREVIEW म्यानमारसँग जित्ने पालो हाम्रो हो: BHOLA NATH SILWAL II COACH, NPC
SHREYANS KARKI II NSL II खेलाडी पलायनका कारण एनएसएल पनि प्रभावित भएको छ । तर एनआरएन कोटाले राहत होला
KRITISH RATNA CHHUNJU I NSL I DHANGADI FC I अघिल्लो सिजन घाइते भएका कारण इन्ज्युरीलाई लिएर सचेत छु ।
SAMIR TAMANG II NSL II मार्की भएर अक्सनको टेबलमा बस्दा ठूलो भार बोकेको फिल भयो II POKHARA THUNDERS
SUMAN SHRESTHA II NSL II POKHARA THUNDERS सबै टिम उस्तै हो, तर ललितपुरलाई भाग्यले अली बढि साथ दियो