फाल्गुन ९, २०८१ शुक्रबार | १२:१७:१६
पुष्पलाल शर्मा बुटवल लुम्बिनीको मुख्य प्रशिक्षक के वान युथ लिग एरिकालाई रजत काठमाडौंले गर्यो कुलदीप, दीपेश र अभिषेकलाई रिटेन अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै पोर्टाेलाई हराउँदै रोमा अन्तिम १६ मा शुभमन गिल र मोहम्मद शामीकाे उत्कृष्ट प्रदर्शनमा भारतको विजयी सुरुआत अर्किड कपः हिलारी सेमिफाइनलमा झापा-११ क्वार्टरफाइनलमा छिरिङले चितवनबाटै एनएसएलको तेस्रो संस्करण खेल्ने फाइनलमा नेपाल र म्यानमारको भेट पक्का, लेबनान र किर्गिस्तान बाहिरिए पुष्पलाल शर्मा बुटवल लुम्बिनीको मुख्य प्रशिक्षक के वान युथ लिग एरिकालाई रजत काठमाडौंले गर्यो कुलदीप, दीपेश र अभिषेकलाई रिटेन अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै पोर्टाेलाई हराउँदै रोमा अन्तिम १६ मा शुभमन गिल र मोहम्मद शामीकाे उत्कृष्ट प्रदर्शनमा भारतको विजयी सुरुआत अर्किड कपः हिलारी सेमिफाइनलमा झापा-११ क्वार्टरफाइनलमा छिरिङले चितवनबाटै एनएसएलको तेस्रो संस्करण खेल्ने फाइनलमा नेपाल र म्यानमारको भेट पक्का, लेबनान र किर्गिस्तान बाहिरिए

कर्णाली सेमिफाइनलमा

धनगढी। आयोजक गौरीगंगा-११विरुद्ध ३-१ को जित निकाल्दै कर्णाली प्रदेश फुटबल संघ जय पृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । गौरीगंगा भने पहिलो खेलबाटै बाहिरिएको छ।

धनगढीको कैलालीस्थित गौरीगंगा-११ स्पोर्टस क्लबको मैदानमा बुधबार सम्पन्न खेलमा उद्घाटन खेलमा कर्णालीलाई जित दिलाउन विवेक बिसी, नवीन ओली र गणेश पुलामीले गरे। गौरीगंगाका सुदीप सुनारले गरेको गोल सान्त्वना बन्यो। 


अब कर्णालीले फाइनल प्रवेशका लागि नव जागृति युवा क्लब र सुदूरपश्चिम फुटबल संघबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुईबीचको खेल बिहीबार हुनेछ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले  २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । यसैगरी सर्वोकृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड र उदीयमान खेलाडीललाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।


भिडियो
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA
खेल जितेकोमा खुसी छौं, तर अझ राम्रो गर्न सक्थ्यौं । ट्रेनिङ जस्तो म्याचमा गर्न सकेनौं II PREETI RAI