फाल्गुन ९, २०८१ शुक्रबार | १२:२३:५०
पुष्पलाल शर्मा बुटवल लुम्बिनीको मुख्य प्रशिक्षक के वान युथ लिग एरिकालाई रजत काठमाडौंले गर्यो कुलदीप, दीपेश र अभिषेकलाई रिटेन अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै पोर्टाेलाई हराउँदै रोमा अन्तिम १६ मा शुभमन गिल र मोहम्मद शामीकाे उत्कृष्ट प्रदर्शनमा भारतको विजयी सुरुआत अर्किड कपः हिलारी सेमिफाइनलमा झापा-११ क्वार्टरफाइनलमा छिरिङले चितवनबाटै एनएसएलको तेस्रो संस्करण खेल्ने फाइनलमा नेपाल र म्यानमारको भेट पक्का, लेबनान र किर्गिस्तान बाहिरिए पुष्पलाल शर्मा बुटवल लुम्बिनीको मुख्य प्रशिक्षक के वान युथ लिग एरिकालाई रजत काठमाडौंले गर्यो कुलदीप, दीपेश र अभिषेकलाई रिटेन अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै पोर्टाेलाई हराउँदै रोमा अन्तिम १६ मा शुभमन गिल र मोहम्मद शामीकाे उत्कृष्ट प्रदर्शनमा भारतको विजयी सुरुआत अर्किड कपः हिलारी सेमिफाइनलमा झापा-११ क्वार्टरफाइनलमा छिरिङले चितवनबाटै एनएसएलको तेस्रो संस्करण खेल्ने फाइनलमा नेपाल र म्यानमारको भेट पक्का, लेबनान र किर्गिस्तान बाहिरिए

बराबरीमा रोकिए थ्री स्टार र पुलिस

थ्री स्टार र पुलिस प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं । थ्री स्टार क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु-१६ युथ लिगमा बुधबार गोलरहित बराबरी खेलेका छन् ।

यो नितजासँगै थ्री स्टारको १५ खेलबाट २९ अंक छ । पुलिसको समान खेलबाट २२ अंक छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

बुधबारै सम्पन्न पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबविरुद्ध ३-१ को पुनरागमन जित दर्ता गर्यो । 


भिडियो
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA
खेल जितेकोमा खुसी छौं, तर अझ राम्रो गर्न सक्थ्यौं । ट्रेनिङ जस्तो म्याचमा गर्न सकेनौं II PREETI RAI