फाल्गुन ९, २०८१ शुक्रबार | १२:०७:१३
पुष्पलाल शर्मा बुटवल लुम्बिनीको मुख्य प्रशिक्षक के वान युथ लिग एरिकालाई रजत काठमाडौंले गर्यो कुलदीप, दीपेश र अभिषेकलाई रिटेन अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै पोर्टाेलाई हराउँदै रोमा अन्तिम १६ मा शुभमन गिल र मोहम्मद शामीकाे उत्कृष्ट प्रदर्शनमा भारतको विजयी सुरुआत अर्किड कपः हिलारी सेमिफाइनलमा झापा-११ क्वार्टरफाइनलमा छिरिङले चितवनबाटै एनएसएलको तेस्रो संस्करण खेल्ने फाइनलमा नेपाल र म्यानमारको भेट पक्का, लेबनान र किर्गिस्तान बाहिरिए पुष्पलाल शर्मा बुटवल लुम्बिनीको मुख्य प्रशिक्षक के वान युथ लिग एरिकालाई रजत काठमाडौंले गर्यो कुलदीप, दीपेश र अभिषेकलाई रिटेन अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै पोर्टाेलाई हराउँदै रोमा अन्तिम १६ मा शुभमन गिल र मोहम्मद शामीकाे उत्कृष्ट प्रदर्शनमा भारतको विजयी सुरुआत अर्किड कपः हिलारी सेमिफाइनलमा झापा-११ क्वार्टरफाइनलमा छिरिङले चितवनबाटै एनएसएलको तेस्रो संस्करण खेल्ने फाइनलमा नेपाल र म्यानमारको भेट पक्का, लेबनान र किर्गिस्तान बाहिरिए

मछिन्द्रको पुनरागमन जित

गोलको खुसीयाली मनाउँदै मछिन्द्रका खेलाडी, तस्विरः एन्फा ।

काठमाडौं । मछिन्द्र फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा बुधबार सातदोबाटो युथ क्लबविरुद्ध ३-१ को पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै मछिन्द्रले १५ खेलमा २६ अंक जोडेको छ । पराजित सातदोबाटोको समान खेलबाट १६ अंक छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन मिलन बोहरा गोविन्द विक र आशिष तामाङले गोल गरे । सातदोबाटोका लागि आयुश खड्काले गोल गरे ।

मछिन्द्र र सातदोबाटो प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

खेलको ५१औं मिनेटमा आयुशको गोलमार्फत सातदोबाटोले अग्रता लिएको थियो । ६२औं मिनेटमा मिलनले मछिन्द्रका लागि बराबरी गोल गरे ।

त्यसको तीन मिनेटपछि नै गोविन्दले गोल गर्दा मिछन्द्र २-१ ले अगाडि बढ्यो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा आशिषले गोग गर्दै मछिन्द्रको जित पक्का गरे ।


भिडियो
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA
खेल जितेकोमा खुसी छौं, तर अझ राम्रो गर्न सक्थ्यौं । ट्रेनिङ जस्तो म्याचमा गर्न सकेनौं II PREETI RAI