काठमाडौं । न्युरोड टिम (एनआरटी) ले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा आइतबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।
जितसँगै १७ खेलमा ३६ अंक जोडेको एनआरटी दोस्रो स्थानमा छ । पराजित आर्मी समान खेलबाट १२ अंकका साथ १०औं स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सन्तोष गोङ्बाले गरेको एकमात्र गोल एनआरटीलाई जित दिलाउन पर्याप्त बन्यो । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।
भिडियो
POKHARA AVENGERS विरुद्ध पाँच विकेट लिएका SUDURPASCHIM ROYALS का SCOTT KUGGELEIJN
KUSHAL BHURTEL भन्छन्ः NPL को कार पाउनेमा KUSHAL MALLA को सम्भावना बढि छ ।। POKHARA AVENGERS
SANDEEP LAMICHHANE लाई यसपाली भाग्यको राम्रो साथ नमिलेको प्रशिक्षक Kevin O'Brien को बुझाईं II NPL
KATHMANDU GURKHAS का कप्तान KARAN KC भन्छन्ः SUDURPASCHIM ROYALS ले NPL जित्न सक्छ
चाहिने खेलमा रन बन्योः kushal Malla
Help Nepal लाई हराएपछि Calicut Heroes का प्रशिक्षक Kishore Kumar र कप्तान Vinit Kumar
फाइनलमा आशा गरिएको विदेशी खेलाडी चलेनन्ः Utsav Khadka