पुस १, २०८१ सोमबार | ११:०४:३६
कर्णाीलीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य कर्णालीले पावरप्लेमा बनायो ३५ रन अंक दूरी घटाउँदै चेल्सी कर्णालीविरुद्ध फिल्डिङ गर्दै सुदूरपश्चिम म्यानचेस्टर डर्बीमा युनाइटेडसँग हार्यो सिटी बार्सिलोना घरेलु मैदानमै पराजित एनपिएलः सुदूरपश्चिम र कर्णाली भिड्दै पहिलो चरणबाटै बाहिरियो झापा-११ थन्डर बोल्ट्स कपः ब्लुबर्ड च्याम्पियन ग्रिक क्लब निस अट्रोमिटौको प्रशिक्षणमा जोडिइन् अञ्जिला कर्णाीलीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य कर्णालीले पावरप्लेमा बनायो ३५ रन अंक दूरी घटाउँदै चेल्सी कर्णालीविरुद्ध फिल्डिङ गर्दै सुदूरपश्चिम म्यानचेस्टर डर्बीमा युनाइटेडसँग हार्यो सिटी बार्सिलोना घरेलु मैदानमै पराजित एनपिएलः सुदूरपश्चिम र कर्णाली भिड्दै पहिलो चरणबाटै बाहिरियो झापा-११ थन्डर बोल्ट्स कपः ब्लुबर्ड च्याम्पियन ग्रिक क्लब निस अट्रोमिटौको प्रशिक्षणमा जोडिइन् अञ्जिला

कर्णालीविरुद्ध फिल्डिङ गर्दै सुदूरपश्चिम

फाइल तस्विर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबारको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरश्चिम रोयल्सका कस्तान टस जितेर फिल्डिङको निर्णय लिए ।

यही खेलमार्फत प्रतियोगिताको प्लेअफ समीकरण टुंगो लाग्नेछ । त्यसैले पनि यो खेललाई निकै चासोको रूपमा हेरिएको छ ।

कर्णालीविरुद्धको जित वा झिनो अन्तरको हारले पनि सुदूरपश्चिमको शीर्ष दुई पक्का हुनेछ ।

सुदूरपश्चिमलाई पराजित गरे कर्णालीले शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने सम्भावना छ ।

सुदूरपश्चिमको टोली

दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, इशान पाण्डे, नरेश बुढाऐर, विनोद भण्डारी (विकेटकिपर), ब्रेन्डन म्याकमुलन, सेफ जैब, स्कट कुग्गेलिजन, अभिनास बोहरा, नरेन साउद, हर्मित सिंह

कर्णालीको टोली

सोमपाल कामी(कप्तान), गुल्सनकुमार झा, अर्जुन घर्ती, विपिनप्रसाद शर्मा, ऋत गौतम, नन्दन यादव, चाडविक वाल्टन (विकेटकिपर), देव खनाल, बाबर हायत, जिसन मक्सुद, विल बसिस्टो


भिडियो
POKHARA AVENGERS विरुद्ध पाँच विकेट लिएका SUDURPASCHIM ROYALS का SCOTT KUGGELEIJN
KUSHAL BHURTEL भन्छन्ः NPL को कार पाउनेमा KUSHAL MALLA को सम्भावना बढि छ ।। POKHARA AVENGERS
SANDEEP LAMICHHANE लाई यसपाली भाग्यको राम्रो साथ नमिलेको प्रशिक्षक Kevin O'Brien को बुझाईं II NPL
KATHMANDU GURKHAS का कप्तान KARAN KC भन्छन्ः SUDURPASCHIM ROYALS ले NPL जित्न सक्छ
चाहिने खेलमा रन बन्योः kushal Malla
Help Nepal लाई हराएपछि Calicut Heroes का प्रशिक्षक Kishore Kumar र कप्तान Vinit Kumar
फाइनलमा आशा गरिएको विदेशी खेलाडी चलेनन्ः Utsav Khadka