पुस १, २०८१ सोमबार | ११:२४:०३
कर्णाीलीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य कर्णालीले पावरप्लेमा बनायो ३५ रन अंक दूरी घटाउँदै चेल्सी कर्णालीविरुद्ध फिल्डिङ गर्दै सुदूरपश्चिम म्यानचेस्टर डर्बीमा युनाइटेडसँग हार्यो सिटी बार्सिलोना घरेलु मैदानमै पराजित एनपिएलः सुदूरपश्चिम र कर्णाली भिड्दै पहिलो चरणबाटै बाहिरियो झापा-११ थन्डर बोल्ट्स कपः ब्लुबर्ड च्याम्पियन ग्रिक क्लब निस अट्रोमिटौको प्रशिक्षणमा जोडिइन् अञ्जिला कर्णाीलीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य कर्णालीले पावरप्लेमा बनायो ३५ रन अंक दूरी घटाउँदै चेल्सी कर्णालीविरुद्ध फिल्डिङ गर्दै सुदूरपश्चिम म्यानचेस्टर डर्बीमा युनाइटेडसँग हार्यो सिटी बार्सिलोना घरेलु मैदानमै पराजित एनपिएलः सुदूरपश्चिम र कर्णाली भिड्दै पहिलो चरणबाटै बाहिरियो झापा-११ थन्डर बोल्ट्स कपः ब्लुबर्ड च्याम्पियन ग्रिक क्लब निस अट्रोमिटौको प्रशिक्षणमा जोडिइन् अञ्जिला

ग्रिक क्लब निस अट्रोमिटौको प्रशिक्षणमा जोडिइन् अञ्जिला

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाले ग्रिसको  निस अट्रोमिटौमा प्रशिक्षण सुरु गरेकी छन् ।

अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/२५ को लागि अनुबन्ध गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ । उनले जनवरी देखि मात्रै लिग खेल्न पाउने भएकी छन् ।

गत साता ग्रिस पुगेकी अञ्जिलापहिलो पटक एसिया बाहिरको लिग खेल्दैछिन् ।

यसअघि अञ्जिलाले भारत र पाकिस्तानको लिग खेलेकी थिइन् । उनले भारतको सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेडमा एक सिजन बताइन् । अञ्जिला दुवै टोलीको कप्तान थिइन् ।


विभागीय टोली एपिएफ क्लबमा आबद्ध अञ्जिला स्ट्राइकर सावित्रा भण्डारीपछि युरोपको लिग खेल्ने दोस्रो नेपाली खेलाडी बन्दै छिन्।

इजरायली लिगको अनुभव लिइसकेकी सावित्रा हाल फ्रेन्च लिगमा आबद्ध छिन् ।


भिडियो
POKHARA AVENGERS विरुद्ध पाँच विकेट लिएका SUDURPASCHIM ROYALS का SCOTT KUGGELEIJN
KUSHAL BHURTEL भन्छन्ः NPL को कार पाउनेमा KUSHAL MALLA को सम्भावना बढि छ ।। POKHARA AVENGERS
SANDEEP LAMICHHANE लाई यसपाली भाग्यको राम्रो साथ नमिलेको प्रशिक्षक Kevin O'Brien को बुझाईं II NPL
KATHMANDU GURKHAS का कप्तान KARAN KC भन्छन्ः SUDURPASCHIM ROYALS ले NPL जित्न सक्छ
चाहिने खेलमा रन बन्योः kushal Malla
Help Nepal लाई हराएपछि Calicut Heroes का प्रशिक्षक Kishore Kumar र कप्तान Vinit Kumar
फाइनलमा आशा गरिएको विदेशी खेलाडी चलेनन्ः Utsav Khadka