पुस १, २०८१ सोमबार | १३:३२:०७
पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य एनपिएलको प्लेअफ समीकरण पूरा सुदूरपश्चिमको छैटौं जित, हारका बबजुद कर्णाली प्लेअफमा कर्णाीलीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य कर्णालीले पावरप्लेमा बनायो ३५ रन अंक दूरी घटाउँदै चेल्सी कर्णालीविरुद्ध फिल्डिङ गर्दै सुदूरपश्चिम म्यानचेस्टर डर्बीमा युनाइटेडसँग हार्यो सिटी बार्सिलोना घरेलु मैदानमै पराजित एनपिएलः सुदूरपश्चिम र कर्णाली भिड्दै पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य एनपिएलको प्लेअफ समीकरण पूरा सुदूरपश्चिमको छैटौं जित, हारका बबजुद कर्णाली प्लेअफमा कर्णाीलीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य कर्णालीले पावरप्लेमा बनायो ३५ रन अंक दूरी घटाउँदै चेल्सी कर्णालीविरुद्ध फिल्डिङ गर्दै सुदूरपश्चिम म्यानचेस्टर डर्बीमा युनाइटेडसँग हार्यो सिटी बार्सिलोना घरेलु मैदानमै पराजित एनपिएलः सुदूरपश्चिम र कर्णाली भिड्दै

पोखराले पावरप्लेमा ४१ रन बनायो

फाइल तस्विर

काठमाडौं ।  पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पावरप्ले (सुरुआती ६ ओभर) मा तीन विकेट गुमाएर ४१ रन जोडेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५४ रनको लक्ष्य पछ्याइरहेको पोखराका लागि अहिले आन्द्रेस गौस र जेन मलिक क्रिजमा छन् ।

गौसले २५ रन बनाउँदा मलिकले खाता खोल्न सकेका छैनन् ।

चौथो ओभरको पहिलो बलमा स्कट कुग्गेलिजनले दिनेश खरेललाई नरेश बुढाऐरबाट क्याच गराए । उनले १२ बलमा तीन चौकाको मद्दतले १५ रन बनाए ।  सोही ओभरको चौथो बलमा कप्तान कुशल भुर्तेन रनको खाता पनि खोल नपाइ ब्रेन्डन म्याकमुलनबाट क्याच भए ।

छैटौं ओेभरका पाँचौं बलमा कुग्गेलिजनले दिलिप नाथलाई व्यक्तिगत एक रनमा बोल्ड गरे ।


भिडियो
POKHARA AVENGERS विरुद्ध पाँच विकेट लिएका SUDURPASCHIM ROYALS का SCOTT KUGGELEIJN
KUSHAL BHURTEL भन्छन्ः NPL को कार पाउनेमा KUSHAL MALLA को सम्भावना बढि छ ।। POKHARA AVENGERS
SANDEEP LAMICHHANE लाई यसपाली भाग्यको राम्रो साथ नमिलेको प्रशिक्षक Kevin O'Brien को बुझाईं II NPL
KATHMANDU GURKHAS का कप्तान KARAN KC भन्छन्ः SUDURPASCHIM ROYALS ले NPL जित्न सक्छ
चाहिने खेलमा रन बन्योः kushal Malla
Help Nepal लाई हराएपछि Calicut Heroes का प्रशिक्षक Kishore Kumar र कप्तान Vinit Kumar
फाइनलमा आशा गरिएको विदेशी खेलाडी चलेनन्ः Utsav Khadka