पुस १, २०८१ सोमबार | १५:०८:४९
पाकिस्तानविरुद्ध नेपालको एतिहासिक जित पहिलो अभ्यास खेलमा नेपाल विजयी पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य एनपिएलको प्लेअफ समीकरण पूरा सुदूरपश्चिमको छैटौं जित, हारका बबजुद कर्णाली प्लेअफमा कर्णाीलीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य कर्णालीले पावरप्लेमा बनायो ३५ रन अंक दूरी घटाउँदै चेल्सी कर्णालीविरुद्ध फिल्डिङ गर्दै सुदूरपश्चिम म्यानचेस्टर डर्बीमा युनाइटेडसँग हार्यो सिटी पाकिस्तानविरुद्ध नेपालको एतिहासिक जित पहिलो अभ्यास खेलमा नेपाल विजयी पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य एनपिएलको प्लेअफ समीकरण पूरा सुदूरपश्चिमको छैटौं जित, हारका बबजुद कर्णाली प्लेअफमा कर्णाीलीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य कर्णालीले पावरप्लेमा बनायो ३५ रन अंक दूरी घटाउँदै चेल्सी कर्णालीविरुद्ध फिल्डिङ गर्दै सुदूरपश्चिम म्यानचेस्टर डर्बीमा युनाइटेडसँग हार्यो सिटी

पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य

काठमाडौं । पाकिस्तानले एसिसी महिला यु-१९ एसिया कपमा नेपाल सामू १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पार्यो ।

पाकिस्तानका लागि कोमल खानल ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३  र जोफिशान अयाजले १२ रन बनाए । 

नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए । 
 


भिडियो
ब्याटिङ राम्रो भए उपाधि जित्छौंः Gyanendra Malla
उपाधि सुदूरपश्चिम नै जित्छः Dipendra Singh Airee
POKHARA AVENGERS विरुद्ध पाँच विकेट लिएका SUDURPASCHIM ROYALS का SCOTT KUGGELEIJN
KUSHAL BHURTEL भन्छन्ः NPL को कार पाउनेमा KUSHAL MALLA को सम्भावना बढि छ ।। POKHARA AVENGERS
SANDEEP LAMICHHANE लाई यसपाली भाग्यको राम्रो साथ नमिलेको प्रशिक्षक Kevin O'Brien को बुझाईं II NPL
KATHMANDU GURKHAS का कप्तान KARAN KC भन्छन्ः SUDURPASCHIM ROYALS ले NPL जित्न सक्छ
चाहिने खेलमा रन बन्योः kushal Malla