वैशाख २७, २०८२ शनिबार | १५:४५:५९
मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर

कोरम नपुगेपछि एन्फाको विशेष साधारणसभा स्थगित

काठमाडौं । कोरम नपुगेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा स्थगित भएको छ ।

सहिद स्मारक लिगका अधिकांश क्लबको विरोधका बावजुद आइतबारलाई तय गरिएको एन्फाको भर्चुअल साधारणसभामा कुल ८६ सदस्यमध्ये ३८ जनाको मात्र उपस्थिती भएपछि स्थगित गर्नुपरेको हो ।

स्थगित साधारणसभा सोमबार गर्ने एन्फाको तयारी छ । एन्फा सचिवालय स्रोतका अनुसार आज कोरम नपुगेपछि विधानअनुसार भोलीका लागि साधारणसभा बोलाउने तयारी भइरहेको छ ।

‘आज कोरम पुगेन । विधानअनुसार कोरम नपुगेपछि तत्काल अर्को साधारणसभा बोलाउन सकिन्छ । भोलीका लागि फेरि सबै सदस्यहरुलाई पत्र काट्दै छौं,’ स्रोतले भन्यो ।

डिभिजन लिगका क्लबहरुले सामान्य अवस्थामा भर्चुअल साधारणसभा गर्नु विधानविपरित हुने भन्दै भौतिक उपस्थितीको माग गरेका थिए । भौतिक उपस्थिती नभए बहिस्कार गर्ने भन्दै क्लबहरुले पटकपटक एन्फालाई चेतावनी दिएका थिए । तर त्यसका बावजुद एन्फाले आइतबार निर्धारित समयमै साधारणसभा गर्ने प्रयास गरेको थियो ।

अडिटर नियुक्तिको एकमात्र एजेन्डामा साधारणसभा हुँदै थियो । पुरानै अडिटरको कार्यकाल नवीकरण गर्ने एन्फाको तयारी थियो ।

क्लबहरुले भोली गर्ने भनिएको साधारणसभा पनि बहिस्कार गर्ने बताएका छन् । एन्फाले भौतिक उपस्थितीमा साधारणसभा नगरे नेतृत्वमाथि अविश्वासको प्रस्ताब दर्ता गराउने असन्तुष्ट पक्षको तयारी छ । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP