वैशाख २७, २०८२ शनिबार | १६:०७:२१
मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर

नुनेज चम्किँदा लिभरपुलको जित

काठमाडौं । डार्विन नुनेजको निर्णायक गोलप्रेरित लिभरपुलले इङ्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा लिभरपुलले अर्काे उपाधि दाबेदार न्युक्यासलमाथि २–१ को पुनरागमन जित निकालेको हो ।

न्युक्यासल घरेलु मैदानमा कप्तान भर्जिल भान डाइकले २८औं मिनेटमा रातो कार्डको सामना गरेपछि लिभरपुलले १० खेलाडीमा खेल सक्काएको हो ।

जेम्स पार्कमा २५औं एन्थोनी गोर्डनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको लिभरपुलले दोस्रो हाफमा दुई गोल गरेको हो ।

नुनेजले ८१औ मिनेटमा पहिलो गोल गरेका थिए । इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै रोमाञ्चक तीन अंक दिलाउन सफल भएका हुन् ।

पहिलो खेलमा लिभरपुल चेल्सीसँग बराबरीमा रोकिँदा दोस्रो खेलमा बर्नमाउथलाई ३–१ ले हराएको थियो । चौथो खेलमा अब एस्टन भिल्लासँग खेल्नेछ ।

सिजनमा न्युक्यासलको लगातार दोस्रो हार हो । पहिलो खेलमा एस्टन भिल्लामाथि ५–१ को जित निकालेको टोली त्यसपछि म्यानचेष्टर सिटीसँग १–० ले विजयी भएको थियो । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP