वैशाख २७, २०८२ शनिबार | १५:२३:१४
मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर

तीन नयाँ क्लब प्रतियोगिताको घोषणा

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी ) को कार्यकारी समितिले सोमबार ३ वटा नयाँ क्लब फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । यी प्रतियोगिताहरु २०२४/२०२५ सिजनदेखि हुनेछन्।

एसियाका शीर्ष २४ क्लबहरू सहभागी हुने एसियाली क्लब फुटबलको शीर्ष तहको प्रतियोगितालाई एएफसी च्याम्पियन्स लिग एलिट (एसिएलइ) नाम दिइएको छ । यसैगरी ३२ टोली सहभागी हुने दोस्रो तहको एएफसी च्याम्पियन्स लिग-२ (एसिएल २) तथा २० टोली सहभागी हुने तेस्रो तहको एएफसी च्यालेन्ज लिग (एसिएल) को घोषणा भएको छ ।

यसअघि एएफसीको शीर्ष क्लब प्रतियोगितामा च्याम्पियन्स लिग र दोस्रो तहको प्रतियोगितामा एएफसी कप थियो । 

एसिएलइको विजेताले १२ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् । जुन सन् २०२३\२४ सिजनको एएफसी च्याम्पियन्स लिग विजेताले प्राप्त गर्ने ४ मिलियन अमेरिकी डलर भन्दा तीन गुणा बढी हो ।

यसैगरी एसिएलइको उपविजेताले ६ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ । सन् २०२३\२४ सिजनको एएफसी च्याम्पियन्स लिग उपविजेताले २ मिलयन  अमेरिकी डलर प्राप्त गर्नेछ ।

एएफसीले एसिएल २ र एसिएलको पुरस्कार रकम सार्वजनिक नगरे पनि विजेता तथा उपविजेताले आकर्षक पुरस्कार प्राप्त गर्ने बताएको छ । यसैगरी एएफसी महिला च्याम्पियन्स लिगको पनि पुरस्कार राशिमा बृद्धि भएको बताइए पनि एएफसीले सार्वजनिक भने गरेको छैन ।  

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP