वैशाख २७, २०८२ शनिबार | १५:२८:४८
मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर

आयुष सर्वोत्कृष्ट खेलाडी

फाइल तस्बिर

काठमाडौं ।  नेपालका आयुष घलान प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका आयुषले पाँच सय अमेरिकी डलर प्राप्त गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनलमा लाओसलाई २-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको च्याम्पियन बनेको थियो ।

नेपाललाई जित दिलाउन आयुष घलान र मनिष डाँगीले समान एक गोल गरे । लाओसका लागि फौटाभोङ साङभिलेले एक गोल गरे ।

उपाधिसँगै नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गर्दा लाओसले तीन हजार डलर पाएको छ।

खेलको १७ औं मिनेटमा साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । बाउनफाचन बाउनकोङले डिबक्स बाहिरबाट मिलाइिदएको पासलाई सदुपयोग गर्दै साङभिलेले वान टचमा नेपालका गोलकिपर किरण चेम्जोङलाई बिट गरेका हुन्।

२४ औं मिनेटमा आयुषले नेपाललाई बराबरीमा ल्याए । एरिक विष्टले दिएको पासलाई आयुषले पेनाल्टी क्षेत्र भित्र अघि बढाउँदै गोल गरे ।

८७ औं मिनेटमा मनिषले गोल गर्दै नेपाललाई २-१ को जित दिलाए । मनिषले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरेका थिए

मनिष प्लेयर अफ द म्याच चुनिए । उनले दुई सय ५० डलर प्राप्त गरेका छन् ।  

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको प्रतियोगितामा यी दुईसँगै भुटानको पनि सहभागिता थियो ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP