चैत्र १८, २०८२ बुधबार | ०९:०५:२२
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

कुनै दिन विश्वकप जित्न सक्छौं भन्ने आत्मविश्वास बढेको छ: रिगरेगी

दोहा।  मोरोक्कोका प्रशिक्षक वालिद  रिगरेगीले विश्वकप २००२२ मा आफ्नो टोलीको   प्रदर्शन विश्वका उत्कृष्ट मानिएका टोलीको भन्दा कम नरहेको बताएका छन ।  

शनिबार सम्पन्न खेलमा  साबिकको उपविजेता क्रोएसियासँग २–१ पराजित भएपछि मोरोक्कोले चौथो स्थान हासिल गरेको थियो ।

बेल्जियम,स्पेन,पोर्चुगल जस्ता विश्व फुटबलमा राम्रो मानिएका टोलीलाई हराउँदै मोरोक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको थियो ।

‘घर फर्किदा हामीसँग एक विशेष उपलब्धि हुने छ । विश्वका उत्कृष्ट टोली क्रोएसिया (दुईपटक),स्पेन, पोर्चुगल,फ्रान्स, बेल्जियम र क्यानडासँगको खेल अद्भुत थियो’,रिगरेगीले भने ‘मोरोक्को बलियो टोलीको चुनैतीलाई पन्छाउँदै सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भयो । त्यसैले हामीमा कुनै दिन विश्वकप जित्न सक्छौं भन्ने आत्मविश्वास बढेको छ ।’

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो