चैत्र ८, २०८२ आइतबार | ०३:०१:०३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

विश्वविजेता बन्दै मेसीले सुखद लिने जनेटीको विश्वास

दोहा । अर्जेन्टिनाका जाभियर जनेटीले लियोनल मेसी डिएगो म्याराडोनासँगै सर्वकालिन खेलाडी बन्ने संघारमा रहेको र उनी विश्वकप जित्न हकदार भएको बताएका छन् ।

अर्जेन्टिनाले आइतबार फाइनलमा साबिकको विजेता फ्रान्सको सामना गर्नेछ । अर्जेन्टिनाले विश्वकपको फाइनल खेल्न लागेको यो छैटौं पटक हो । फ्रान्सविरुद्धको खेलसँगै मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । उनका लागि त्यो २६औं गोल हुनेछ ।

यता फ्रान्स भने सन् १९६२ पछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने लक्ष्यमा रहेको छ । यसअघि १९६२ मा ब्राजिलले विश्वकपको उपाधि रक्षा गरेको थियो । 

कतार विश्वकप २०२२ मा मेसीको प्रदर्शनलाई १९८६ मा म्याराडोनाको प्रदर्शनसँग तुलना गरिएको छ । १९८६ मा म्याराडोनाकै प्रभावशाली प्रदर्शनमा अर्जेन्टिना विश्व विजेता बनेको थियो ।

‘मेसी महान खेलाडी हुन र उनले डिएगो म्याराडोनाको जस्तै अर्जेटिनालाई विश्व विजेता बनाउनेछन्’, जनेटीले भने, ‘सबैले मेसीले विश्वविजेताको रुपमा अन्तर्राष्ट्रिय खेलजीवनको सुखद बिदाई लिएको हेर्न चाहन्छन् । मेसी विश्व विजेता बन्न लायक पनि छन् । उनको उपस्थितीले मैदानमा धरै फरक पर्छ । जो आफै एक योद्धा हुन् ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो