चैत्र १२, २०८२ बिहीबार | १५:५३:३५
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

साउदी अरेबियासँगको हारपछि टोलीमा सुधार आएको मार्टिनेजको दाबी

दोहा । अर्जेन्टिनाका रक्षक लिसान्ड्रो मार्टिनेजले समूह सी को पहिलो खेलमा साउदी अरेबियालाई नतिजा सुम्पिएपछि मात्र आफ्नो टोलीको प्रदर्शनमा सुधार आएको बताएका छन् ।

कोपा अमेरिकाको विजेता अर्जेन्टिनालाई साउदी अरेबियाले कतार विश्वकप २०२२ अन्तर्गतको पहिलो खेलमा २–१ ले स्तब्ध पारेको थियो । दोस्रो खेलमा मेक्सिकोमाथि २–० को जितपछि अर्जेन्टिनाले अन्तिम १६ प्रवेशको सम्भावना जीवित राखेको थियो ।

अर्जेन्टिनाले आज समूह चरणको अन्तिम खेलमा पोल्यान्डको सामना गर्नेछ । दुई खेलमा तीन अंकसहित दोस्रो स्थानमा बसेको अर्जेन्टिनालाई पोल्यान्डविरुद्ध स्पष्ट तीन अंक जोड्नु बाहेकको विकल्प छैन । चार अंकसहित शीर्ष स्थानमा बसेको पोल्यान्डलाई भने बराबरीको नतिजा पनि अघिल्लो चरण प्रवेशका लागि पर्याप्त हुनेछ । 

‘हामीले साउदी अरेबियासँगको हारपछि ठूलो पाठ सिकेका छौ’, मार्टिनेजले भने, ‘हामीले मेक्सिकोविरुद्ध सुधारिएको प्रदर्शन गरेका थियौ । आज पोल्यानडविरुद्ध थप सुधारिएको प्रदर्शन गर्दै अन्तिम १६ मा स्थान पक्का गर्नेमा हामी विश्वस्त छौं ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो