असार १, २०८२ आइतबार | १४:०८:१३
यु-२० टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी दिवस श्रेष्ठले जिते एनएसडब्लु कपमा स्वर्ण राउल एसेन्सियो सन् २०३१ सम्म रियाल मड्रिडमै रहने बराबरीमा रोकिए इन्टर मियामी र अल अहली एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री युएई महिला लिग च्याम्पियन रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप दक्षिण अफ्रिकालाई विश्व टेस्ट च्याम्पियनसिपको उपाधि यु-२० टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी दिवस श्रेष्ठले जिते एनएसडब्लु कपमा स्वर्ण राउल एसेन्सियो सन् २०३१ सम्म रियाल मड्रिडमै रहने बराबरीमा रोकिए इन्टर मियामी र अल अहली एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री युएई महिला लिग च्याम्पियन रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप दक्षिण अफ्रिकालाई विश्व टेस्ट च्याम्पियनसिपको उपाधि

बंगलादेशलाई भारतको एक सय ८५ रनको लक्ष्य

सिड्नी । आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेटमा भारतले बंगलादेशसामु जितका लागि एक सय ८५  रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एडिलेडमा सुपर १२ अन्तर्गत समूह टु को खेलमा टस हारेर ब्याटिङका लागि आएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल खडा गरेको हो ।

भारतका लागि ओपनर के एल राहुलले ३२ बलमा तीन चौका र चार छक्का मद्धतमा ५० रन जोड्दा विराट कोहलीले अविजित ६४ रन जोडे ।

११ रन जोड्दा कप्तान तथा ओपनर रोहित शर्मालाई पहिलो विकेटको रुपमा गुमाएको भारतको इनिङ दोस्रो विकेटका लागि राहुल र कोहलीले ६७ रनको साझेदारी गर्दै उकासेका थिए ।

बंगलादेशका  साकिब अल हसनले तीन र हसन महमुदले दुई विकेट लिए ।

भारत अघिल्ला तीन खेलमा दुई जित र एक हारसहित चार अंक जोडेर दोस्रो स्थानमा छ ।  यता, बंगलादेश समेत तेस्रो जितको खोजीमा छ ।

समान चार अंक भएपनि बंगलादेश रनरेटको आधारमा तेस्रो स्थानमा छ । आजको खेल जित्दै दुवै टोली सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छन् ।
 


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?