माघ २२, २०८२ बिहीबार | ०८:३४:५४
दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक भारत फाइनल नजिक, भुटान बाहिरियो चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक भारत फाइनल नजिक, भुटान बाहिरियो चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर

दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित

काठमाडौं । ट्वान्टी २० विश्वकप २०२६ को बुधबार भएको आधिकारिक वार्मअप खेलमा भारत, नामिबिया र अफगानिस्तान विजयी रहे ।

हाईस्कोरिङ खेलमा भारत र नामिबियाले जित हात पारेका हुन् ।

मुम्बईको डिवाई पाटिल स्पोर्टस एकेडेमीमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले हरायो । भारतले पहिले ब्याटिङ गर्दै छ विकेटमा २ सय ४० रन बनायो । जवाफमा दक्षिण अफ्रिकाले सात विकेटमा २ सय १० रन मात्र बनाउन सक्यो ।

बेंगलुरुमा भएको खेलमा भने नामिबियाले स्कटल्यान्डलाई छ रनले हराएको हो । नामिबियाले चार विकेट गुमाएर २ सय २६ रन बनाएपछि जवाफमा स्कटल्यान्डले पाँच विकेटमा २ सय २० रन बनाएको थियो ।

यस्तै अफगानिस्तानले बेंगलुरुमै भएको अर्को खेलमा वेस्ट इन्डिजलाई २३ रनले पन्छायो । अफगानिस्तानले छ विकेटमा १ सय ८२ रन बनाएपछि जवाफमा वेस्ट इन्डिजले १ सय ५९ रन मात्र बनाउन सक्यो ।

वर्षाले कोलम्बोमा पाकिस्तान र आयरल्यान्डबीचको खेल हुन सकेन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।