माघ २२, २०८२ बिहीबार | ०८:२४:१९
दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक भारत फाइनल नजिक, भुटान बाहिरियो चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक भारत फाइनल नजिक, भुटान बाहिरियो चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर

म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने

काठमाडौं । न्युक्यासल युनाइटेडलाई समग्रमा ५–१ ले हराउँदै म्यानचेष्टर सिटी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा सिटीले न्युक्यासललाई ३–१ ले हरायो । घरेलु मैदानमा सिटीको जितमा ओमार मोर्माेउसले दुई गोल गरेका थिए । तिजानी रेइजन्डर्सले एक गोल थपेका छन् । न्युक्यासलको  लागि एक मात्रै गोल एन्थोनी एलान्गाले फर्काएका हुन् ।

पहिलो लेगमा सिटी २–० ले विजयी भएको थियो । अब, सिटीले वेम्बली रंगशालामा २२ मार्चमा हुने फाइनलमा आर्सनलको सामना गर्नेछ । आर्सनल चेल्सीलाई हराउँदै मंगलबार राति नै फाइनलमा पुगिसकेको छ ।

सिटी सन् २०२१ पछि फाइनलमा स्थान बनाएको हो । यसअघि सन् २०१८ र २०२१ मै उपाधि जितेको थियो । सिटीले हालसम्म ८ पटक उपाधि जित्दा लिभरपुलले १० पटक उपाधि जितेको छ । यता, आर्सनल भने ३३ वर्षमा पहिलो पटक उपाधि जित्ने योजनामा छ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।