काठमाडौं । यु-१४ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रतिस्पर्धा कोेशी र सुदूरपश्चिम प्रदेश गर्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उद्घाटन खेल जेठ २६ गते मुलपानी क्रिकेट मैदान (माथिलो) मा बिहान ९ बजे सुरु हुनेछ ।
सोही समयमा मुलपानी क्रिकेट मैदान (तल्लो) मा बागमतीले लुम्बिनी प्रदेशको सामना गर्नेछ ।
यसैगरी सोही दिन मुलपानी क्रिकेट मैदान (माथिल्लो) दिउँसो १ बजे सुरु हुने खेलमा मधेश र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।
खेल तालिका
प्रतियोगितामा सात प्रदेश सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा कोशी, सुदूपश्चिम, मधेश र कर्णाली तथा समूह ‘बी’ मा बागमती, लुम्बिनी र गण्डकी प्रदेश छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
फाइनल जेठ २९ गते हुनेछ ।
भिडियो
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross