जेष्ठ २६, २०८२ आइतबार | ०१:१९:२७
ग्रेस महर्जनलाई उपाधि राष्ट्रिय पौडी प्रतियोगितामा पहिलो दिन चार राष्ट्रिय कीर्तिमान जुलियस र सन्तोषी च्याम्पियन यु- १४ राष्ट्रिय क्रिकेट प्रतियोगिताः उद्घाटन खेलमा कोशी र सुदूरपश्चिम भिड्ने बागमतीको दोस्रो जित कहाँ हरायो उमेर समूह फुटबलको साख ? एन्फालाई छैन मतलब काउन्टर अट्याकः महिला फुटबलमा लुकेको नेपालको विश्वकप सम्भावना आइपिएल २०२५ः को कति सफल ? आत्मकथा शृंखला–३ 'किन गरियो किनेको पहिलो बल चिरा पार्दै भागबन्डा ?' बेङ्लुरु र कोहलीले उचालेको आइपिएल ट्रफी ग्रेस महर्जनलाई उपाधि राष्ट्रिय पौडी प्रतियोगितामा पहिलो दिन चार राष्ट्रिय कीर्तिमान जुलियस र सन्तोषी च्याम्पियन यु- १४ राष्ट्रिय क्रिकेट प्रतियोगिताः उद्घाटन खेलमा कोशी र सुदूरपश्चिम भिड्ने बागमतीको दोस्रो जित कहाँ हरायो उमेर समूह फुटबलको साख ? एन्फालाई छैन मतलब काउन्टर अट्याकः महिला फुटबलमा लुकेको नेपालको विश्वकप सम्भावना आइपिएल २०२५ः को कति सफल ? आत्मकथा शृंखला–३ 'किन गरियो किनेको पहिलो बल चिरा पार्दै भागबन्डा ?' बेङ्लुरु र कोहलीले उचालेको आइपिएल ट्रफी

बागमतीको दोस्रो जित

काठमाडौं । बागमती प्रदेशले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । बागमतीले विरेन्द्रनगर क्रिकेट मैदानमा शनिबार मधेशलाई  ३७ रनले पराजित गर्यो ।

जितसँगै बागमतीले तीन खेलमा चार अंक छ । लगातार दोस्रो हार बेहोरेको मधेशले पनि चार खेलबाट चार अंक नै जोडेको छ ।

बागमती प्रस्तुत गरेको २४९ रनको लक्ष्य पछ्याएको मधेश ३६.४ ओभरमा २११ रनमा समेटियो ।

मधेशका लागि प्रमञ्जन यादवले ३५, आयन मुखियाले ३३, सुशान्त सिंहले १६, रुपेश यादवले १८, शेख अर्मानले १६ तथा सलमान अली मन्सुरीले १३ र माही यादवले १० रन बनाए ।

बागमतीका लागि कप्तान प्रसिद्ध जैसी, रोहित ठाकुर, सुशील साउद र शिवशक्ति महतोले समान दुई तथा राजेश बोहोराले एक विकेट लिए ।

त्ष्अिपघ टस जितेर ब्याटिङ रोजेको बागमतीले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै २४८ रनको योगफल तयार पारेको थियो ।

बागमतीका लागि आशिष गुप्ताले ७८ बलमा पाँच चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी ओपनर सूर्यान्शु कोइरालाले ४९, राजेश बोहोराले ४६,  शिववशक्ति महतोले २२ तथा प्रसिद्ध जैशी र जोय थापाले समान १२  रन बनाए ।

मधेशका लागि अभय यादवले ८.५ ओभरमा ४२ रनमा खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी रोहन यादवले दुई तथा नुमइर अहमद, शेख अर्मान र राजिवकुमार सदाले समान एक विकेट लिए ।

शनिबारै सम्पन्न अर्को खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशविरुद्ध १७१ रनको सानदार जित दर्ता गर्यो । 


भिडियो
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross