काठमाडौं । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्ससामू १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५२ रनको योगफल तयार पार्यो ।
हैदराबादका लागि नितिशकुमार रेड्डीले ३१, हेनरिक क्लासनले २७, कप्तान प्याट कमिन्सले अविजित २२ अभिषेक शर्मा अनिकेत वर्माले समान १८ र इशान किशनले १७ रन बनाए ।
चौथो विकेटका लागि रेड्डी र क्लासनले ५० रनको साझेदारी गरे । गुजरातका लागि मोहम्मद सिराजले चार तथा प्रशिद्ध कृष्ण र साई किशोरले समान दुई विकेट लिए ।
भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL