चैत्र २८, २०८१ बिहीबार | १०:४८:१९
राजस्थानका कप्तान सन्जु सामसनलाई २४ लाख जरिवाना अपराजित दिल्लीलाई बेङ्लुरुको चुनौती सपन बस्नेत अस्ट्रेलियन कप न्यु साउथवेल्स छनोटमा सहायक रेफ्री ट्वान्टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रले बनाए अर्को विश्व कीर्तिमान अपराजित टोली चितवन र ललितपुर प्रतिस्पर्धा गर्दै नेपालको लगातार दोस्रो जित, कुशल र आसिफको अर्धशतक कुवेतले दियो नेपाललाई १८६ रनको लक्ष्य मेसी चम्किदा इन्टर मियामी सेमिफाइनलमा गुजरातले राजस्थानलाई हरायो पिएसजीको कमब्याक राजस्थानका कप्तान सन्जु सामसनलाई २४ लाख जरिवाना अपराजित दिल्लीलाई बेङ्लुरुको चुनौती सपन बस्नेत अस्ट्रेलियन कप न्यु साउथवेल्स छनोटमा सहायक रेफ्री ट्वान्टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रले बनाए अर्को विश्व कीर्तिमान अपराजित टोली चितवन र ललितपुर प्रतिस्पर्धा गर्दै नेपालको लगातार दोस्रो जित, कुशल र आसिफको अर्धशतक कुवेतले दियो नेपाललाई १८६ रनको लक्ष्य मेसी चम्किदा इन्टर मियामी सेमिफाइनलमा गुजरातले राजस्थानलाई हरायो पिएसजीको कमब्याक

दुई अर्धशतकमा बेङ्लुरुले दियो मुम्बईलाई २२२ रनको लक्ष्य

काठमाडौं । विराट कोहली र कप्तान रजत पाटिदारको अर्धशतकप्रेरित रोयल च्यालेन्जर्स बेङ्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्ससामू २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुम्बईस्थित वान्खडे क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्लुरुले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २११ रनको योगफल तयार पर्यो ।

बेङ्लुरुका लागि विराटले ४२ बलमा आठ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६७ रनको योगदान गरे । यसैगरी रजतले ३२ बलमा पाँच चौका र चार छक्कासहित ६४, जितेश शर्माले अविजित ४० र देवदत्त पडिकलले ३७ रन बनाए ।

दोस्रो विकेटका लागि कोहली र देवदत्तले ९१ तथा पाँचौं विकेटका लागि रजत र जितेशले ६९ रनको साझेदारी गरे ।

मुम्बईका लागि टेन्ट्र बोल्ट र कप्तान हार्दिक पाण्डेयाले समान दुई तथा विग्नेश पुथुरले एक विकेट लिए । 


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan