वैशाख ५, २०८२ शुक्रबार | १५:०३:५२
रग्बीको बन्द प्रशिक्षणमा ३७ खेलाडी दासुन शनाका गुजरातमा अनुबन्ध नेपालले बंगलादेशसँग कबड्डी शृंखला खेल्ने रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा लुम्बिनी कपले नयाँ स्टार जन्माउने अपेक्षा नेपालगञ्ज रंगशालामा फुटबल फर्काउँदै लुम्बिनी कप लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण रग्बीको बन्द प्रशिक्षणमा ३७ खेलाडी दासुन शनाका गुजरातमा अनुबन्ध नेपालले बंगलादेशसँग कबड्डी शृंखला खेल्ने रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा लुम्बिनी कपले नयाँ स्टार जन्माउने अपेक्षा नेपालगञ्ज रंगशालामा फुटबल फर्काउँदै लुम्बिनी कप लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण

पिएसजीको कमब्याक

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले कमब्याक जित निकालेको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेस मैदानमा पिएसजीले इङ्लिस क्लब एष्टन भिल्लालाई कमब्याक गर्दै ३–१ ले हरायो । खेलको ३५औं मिनेटमा मोर्गन रोजर्सको गोलबाट भ्रमणकारी टोली एष्टन भिल्लाले खेलमा अग्रता बनाएको थियो ।

तर, ३९औं मिनेटमा डेसिर डोइको गोलमार्फत पिएसजी खेलमा फर्कियो । पहिलो हाफमै पिएसजीले १–१ को बराबरी खेल्दा दोस्रो हाफमा थप दुई गोल गर्याे ।

ख्विचा केभारातखेलियाले ४८औं मिनेटमा दोस्रो गोल गरे । नुनो मेन्डिसले इन्जुरी समयमा तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका हुन् ।

अब, दोस्रो लेग अप्रिल १६ मा एष्टन भिल्लामा हुनेछ ।

राति नै भएको खेलमा बार्सिलोनाले बोरुसिया डर्टमन्डलाई ४–० ले हराएको छ । 
 


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders