वैशाख ५, २०८२ शुक्रबार | १४:४०:४०
रग्बीको बन्द प्रशिक्षणमा ३७ खेलाडी दासुन शनाका गुजरातमा अनुबन्ध नेपालले बंगलादेशसँग कबड्डी शृंखला खेल्ने रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा लुम्बिनी कपले नयाँ स्टार जन्माउने अपेक्षा नेपालगञ्ज रंगशालामा फुटबल फर्काउँदै लुम्बिनी कप लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण रग्बीको बन्द प्रशिक्षणमा ३७ खेलाडी दासुन शनाका गुजरातमा अनुबन्ध नेपालले बंगलादेशसँग कबड्डी शृंखला खेल्ने रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा लुम्बिनी कपले नयाँ स्टार जन्माउने अपेक्षा नेपालगञ्ज रंगशालामा फुटबल फर्काउँदै लुम्बिनी कप लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण

मेसी चम्किदा इन्टर मियामी सेमिफाइनलमा

काठमाडौं ।  लस एन्जलस फुटबल क्लबविरुद्ध समग्रमा ३-२ को जित निकाल्दै इन्टर मियामी कोन्काकाफ च्याम्पियन्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार चेज रंगशालामा सम्पन्न दोस्रो लेगमा घरेलु टोली मियामीले ३-१ को पुनरागमन जित निकाल्यो । पहिलो लेगमा मियामी १-० ले पराजित भएको थियो ।

जित दिलाउन कप्तान लियोनल मेसीले दुई तथा  नोआ एलनले एक गोल गरे । लस एन्जलसका लागि आरोन लङ्गले गोल गरे ।

खेलको नवौं मिनेटमा लङ्गको गोलमार्फत लस एन्जलसले अग्रता लिएको थियो । ३५औं मिनेटमा मेसीले मियामीलाई बराबरीमा ल्याए ।

एलनले ६१औं मिनेटमा गोल गर्दा मियामी २-१ ले अगाडि बढ्यो । निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा मेसीले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को पुनरागमन जित दिलाए । 


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders