चैत्र २६, २०८१ मंगलबार | ०४:५९:५८
किक बक्सिङ विश्वकपमा सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने सहारा क्लबलाई राज्यले सहयोग गर्नुपर्छः राखेप उपाध्यक्ष ध्रुव आचार्य दुई अर्धशतकमा बेङ्लुरुले दियो मुम्बईलाई २२२ रनको लक्ष्य एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने किक बक्सिङ विश्वकपमा सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने सहारा क्लबलाई राज्यले सहयोग गर्नुपर्छः राखेप उपाध्यक्ष ध्रुव आचार्य दुई अर्धशतकमा बेङ्लुरुले दियो मुम्बईलाई २२२ रनको लक्ष्य एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने

प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे

काठमाडौं । फुटबलर प्रीति राई, रश्मीकुमारी घिसिङ र सविता रानामगरसहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे भएका छन् ।

यसअघि करारमा सशस्त्र प्रहरी बलको एपिएफबाट खेल्दै आएका फुटबलका ११, भलिबल, उसु र तेक्वान्दोका समान दुई तथा कराते, एथलेटिक्स, कबड्डी र क्रिकेटका समान एक खेलाडी जागिरे भएका हुन् ।

फुटबलका यी तीनसहित रेनुका हमाल, मेनुकाकुमारी आलेमगर, सजनी ठोकर, सावित्री किसन, सरस्वती हमाल, मनमाया दमाइ, शारदा श्रेष्ठ र समिराज ठाेकर जागिरे भएका छन् । यसैगरी उसुका प्रेमकुमारी आले र अन्जली लुंगेली, भलिबलका रोमा महतो र सरोज भर्देवा तथा तेक्वान्दोका सन्जना घर्तीमगर र अन्जिलीकुमारी साउदले पनि जागिर पाएका छन् ।

यस्तै जागिर पाउनेकाे सूचीमा एथलेटिक्सकी आष्मा विक, कबड्डीकी कलावती विष्ट, क्रिकेटकी रेवती धामी र करातेकी सन्जु देसार पनि छन् ।


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL