काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना रानामगरले विभागीय टोली एपिएफ फुटबल क्लबमा आबद्ध भएकी छन् ।
विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब छाडेर अन्जनाले नयाँ सिजनका लागि एपिएफसँग सम्झौता गरेकी हुन् ।
उनी ९ वर्ष यता आर्मीबाट करारमा खेल्दै आएकी थिइन् । उनलाई नेपाल एपिएफ क्लब अध्यक्ष एसएसपी विकास घिमिरेले सोमबार क्लबमा स्वागत गरेका थिए ।
पहिलो रोजाइकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बा व्यवसायीक फुटबलका लागि ग्रिस गएपछि सावित्री किसनले एपिएफको गोलपोस्ट सम्हाल्दै आएकी थिइन् ।
भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL