चैत्र १९, २०८१ मंगलबार | ०६:१८:३३
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

आइपिएलः सुखद सुरुआतको लक्ष्यमा गुजरात र पन्जाब

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा मंगलबार गुजरात टाइटन्स र पन्जाब किंग्स प्रतिस्पर्धा गर्दैछन्  ।

खेल गुजरातको नरेन्द्र मोदी रंगशालामा नेपाल समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ । दुवै टोली जितका लागि प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छन् ।

सुभमन गिल कप्तान रहेको गुजरात साइ शुदर्शन, जोस बटलर, राशिद खान, राहुल तेवाटियाजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

यता पन्जाबले श्रेयस अय्यरलाई नयाँ कप्तान बनाएको छ । श्रेयसको कप्तानीमा कोलकाता नाइटसराइडर्स गत संस्करण च्याम्पियन बनेको थियो ।

गत संस्करण कप्तानी गरेका शिखर धवनले संन्यास लिइसकेका छन् । पन्जाबलाई अज्मतुल्लाह ओमरजाई, ग्लेन म्याक्सवेल, अर्शदीप सिंह, शशांक सिंहजस्ता खेलाडीको साथ रहनेछ ।  

आइपिएलमा हालसम्म यी दुईबीच पाँच खेल भएका छन् । जसमा गुजरातले तीन र पन्जाबले दुई खेल आफ्नो पक्षमा पारेका छन् । गत संस्करणमा दुवै टोलीले समान तीन विकेटको जित निकालेका थिए । 


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC