चैत्र १९, २०८१ मंगलबार | ०६:१८:२९
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

नेपाली यु-१९ टोलीले दिल्लीसँग अभ्यास शृंखला खेल्ने

फाइल तस्विर ।

काठमाडौं। आइसिसी यु-१९ विश्वकप छनोटको  तयारीस्वरुप नेपाली युवा क्रिकेट टोलीले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ।

नेपालले तीन खेलको अभ्यास शृंखला खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार जानकारी दियो ।

क्यानका अनुसार शृंखला चैत १२ देखि १६ गतेसम्म वीरगंजस्थित नारायणी क्रिकेट रंगशालमा हुनेछ। पहिलो खेल चैत १२, दोस्रो खेल चैत १४ र तेस्रो तथा अन्तिम खेल चैत १६ गते हुनेछ।

त्यसपछि नेपालले चैत २१ गतेदेखि अफगानिस्तानको यु-१९ टोलीसँग तीन खेलको एकदिवसीय शृंखला खेल्ने छ ।

यु-१९ विश्वकप एसिया छनोट अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा हुने तय छ। छनोटमा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब  इमिरेट्स (युएई) ले सहभागिता जनाउने छन् ।    


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC