चैत्र १९, २०८१ मंगलबार | ०६:१८:३२
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी

काठमाडौं । । अस्ट्रेलियाले महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध आठ विकेटको सहज जित दर्ता गरेको छ ।

जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ ।

शुक्रबार अकल्यान्डस्थित इडेन पार्कमा न्युजिल्यान्डले प्रस्तुत गरेको १३८ रनको लक्ष्य अस्ट्रेलियाले १३.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

अस्ट्रेलियाका लागि बेथ मोनीले ४२ बलमा १० चौका र एक छक्काको मद्दतले अविजित ७५ रनको योगदान गरिन् । यसैगरी जर्जिया भोलले ३१ बलमा ९ चौकाको मद्दतले ५० रन बनाइन् ।

पहिलो विकेटका लागि मोनी र भोलले १२३ रनको साझेदारी गरे । न्युजिल्यान्डका लागि दुवै विकेट लिया तहुहुले लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १३७ रनको योगफल तयार पारेको थियो । 

न्युजिल्यान्डका लागि एमिलिया केरले ४६ बलमा पाँच चौकाको मद्दतले अविजित ५१ रनको योगदान गरिन् । यसैगरी सोफी डिभाइनले अविजित ३९, जर्जिया पिलमरले २७ र कप्तान सुजी बेट्सले १४ रन बनाए ।

तेस्रो विकेटका लागि केर र डिभाइनले अविजित ९० रनको साझेदारी गरे । अस्ट्रेलियाका लागि डासी ब्राउन र ताहलिया म्याकग्रेथले समान एक विकेट लिए । 


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC