माघ ३०, २०८१ बुधबार | १४:४८:५८
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाल आइपुगिन् अञ्जिला क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित एपिएफका १७ खेलाडी बढुवामा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाल आइपुगिन् अञ्जिला क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित एपिएफका १७ खेलाडी बढुवामा

ज्याकोब बेथेलले च्याम्पियन्स ट्रफी गुमाउने

काठमाडौं । इङ्लिस अलराउन्डर ज्याकोब बेथेलले चोटका कारण आइसिसी च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् ।

बेथल भारतविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलका दौरान घाइते भएका थिए । उनको ह्यास्ट्रिङमा समस्या देखिएको छ ।

भारतविरुद्धको पहिलो खेलमा बेथेलले अर्धशतक प्रहार गर्नसका साथै एक विकेट लिएका थिए ।

इङ्ल्यान्डका कप्तान जोस बट्लरले बेथेल च्याम्यिन्स ट्रफीका लागि फिट नहुने पुष्टि गरे । ‘दुःखका साथ भन्नु पर्छ बेथेनले च्याम्पियन्स लिग गुमाउने भएका छन् । पछिल्लो समय उत्कृष्ट लयमा रहेका बेथेललाई गुमाउनु हाम्रा लागि ठूलो झड्का हो,’ बट्लरले भने ।

भारतविरुद्धको तेस्रो तथा अन्तिम खेलका लागि टोम बेन्टनलाई टोलीमा बोलाइएको छ । तर च्याम्पियन्स ट्रफीमा भने बेथेनको स्थान कसले लिन्छ भनेर बताइएको छैन ।

समूह ‘बी’ मा रहेको इङ्ल्यान्डले फेब्रुअरी २२ मा अस्ट्रेलियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी इङ्ल्यान्डले फेब्रुअरी २६ मा अफगानिस्ता र मार्च १ मा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।


भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु