चैत्र ६, २०८२ शुक्रबार | १५:२२:१८
विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई

एनरिच नोर्टजेले च्याम्पियन ट्रफी गुमाउने

फाइल तस्विर ।

काठमाडौं । दक्षिण अफ्रिकाका तीव्र गतीका एनरिच नोर्टजेले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् ।

औलाको चोटका कारण नोर्टजे टोलीबाट बाहिरिएका हुन् । उनले गत वर्ष भएकाे ट्वान्टी-२० विश्वकपयता अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् ।

पाकिस्तानमा भइरहेको त्रिकोणात्मक शृंखलाको अभ्यासका दौरान नोर्टजेको औंलामा चोट लागेको थियो । उनको स्थानमा कोर्बिन बोशलाई टोलीमा बोलाइएको छ ।

दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको समूह ‘बी’ मा छ। टोलीले फेब्रुअरी २१ मा कराँचीमा अफगानिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसपछि टोलीले फेब्रुअरी २५ मा अस्ट्रेलिया र मार्च १ मा इङ्ल्यान्डको सामना गर्नेछ । 

 दक्षिण अफ्रिकी टोली

टेम्बा बावुमा (कप्तान, टोनी डे जियोर्गी, मार्को यानसेन, हेनरिक क्लासेन, केशव महाराज, एडेन मार्करम, डेभिड मिलर, वियान मुल्डर, लुंगी एनगिडी, कोर्बिन बोश, कागिसो रबाडा, रायन रिकेलटन, तबरेज शम्सी, ट्रिस्टन स्टब्स, रास्सी भान डेर डुसेन 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो