पुस २१, २०८१ आइतबार | १८:३९:२९
काठमाडौं किकर्सले एन्फा यु-१६ लिगमा सहभागिता जनाउने आर्मी र पुलिसले अंक बाँडे आर्मी १८ रनले अगाडि बागमती ६८ रनले पछाडि गुजरात सोझो सेटमा विजयी, बाहिरियो गल्कोट ओलम्पिक कमिटिको निर्वाचन अवैधानिक रहेको लोकतान्त्रिक खेलकुद संघको ठहर झिल्टुङ्ग क्रस कन्ट्री दौड माघ ५ गते हुने पुलिसको सानदार जितमा समीरको ह्याट्रिक मणिमुकुन्दको रोमाञ्चक जित फ्रेन्ड्सको विजयी सुरुआत काठमाडौं किकर्सले एन्फा यु-१६ लिगमा सहभागिता जनाउने आर्मी र पुलिसले अंक बाँडे आर्मी १८ रनले अगाडि बागमती ६८ रनले पछाडि गुजरात सोझो सेटमा विजयी, बाहिरियो गल्कोट ओलम्पिक कमिटिको निर्वाचन अवैधानिक रहेको लोकतान्त्रिक खेलकुद संघको ठहर झिल्टुङ्ग क्रस कन्ट्री दौड माघ ५ गते हुने पुलिसको सानदार जितमा समीरको ह्याट्रिक मणिमुकुन्दको रोमाञ्चक जित फ्रेन्ड्सको विजयी सुरुआत

अस्ट्रेलिया १७६ रनले पछाडि

भारतविरुद्ध आउट भएपछि निरास उस्मान ख्वाजा ।

काठमाडौं । भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्टको पहिलो दिन समाप्त हुँदा अस्ट्रेलिया १७६ रनले पछि परेको छ ।

सिड्नी क्रिकेट मैदानम जारी टेस्टमा अस्ट्रेलिया ९-१ को स्थितीमा छ । ओपनर साम कोनस्टास सात रन बनाएर खेलिरहेका छन् । 

ओपनर उस्मान ख्वाज मात्र दुई रन बनाएर पेभेलियन फर्किए । भारतका लागि कप्तान जसप्रित बुमराहले एक विकेट लिएका छन् ।

अस्ट्रेलियाले शनिबार यही स्थितीबाट दोस्रो दिनको सुरुआत गर्नेछ ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारत पहिलो इनिङमा १८५ रनमै समेटिएको थियो ।

भारतका लागि ऋषभ पन्तले ४०, रविन्द्र जडेजाले २६, जसप्रित बुमराहले २२, शुभमन गिलले २०, विराट कोहलीले १७, वासिङटन सुन्दरले १४ र  यशस्भी जैसवालले १० रन बनाए ।

अस्ट्रेलियाका लागि स्कट बोल्यान्डले चार, मिचेल स्टार्चले तीन, कप्तान प्याट कमिन्स र  नाथन लयानले एक विकेट लिए ।

वोर्डर गावस्कर शृंखलामा अस्ट्रेलिया २-१ ले अगाडि छ ।  पहिलो टेस्टमा भारत २९५ रन र दोस्रो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएका थिए ।

वर्षाले प्रभावित तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो । यस्तै चौथो टेस्टमा अस्ट्रेलियाले १८४ रनको जित निकालेको थियो । 


भिडियो
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar