चैत्र १८, २०८२ बुधबार | १६:०६:००
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

ओलम्पिक कमिटिको निर्वाचन अवैधानिक रहेको लोकतान्त्रिक खेलकुद संघको ठहर

पत्रकार सम्मेलनमा सहभागी ।

काठमाडौं । नेपाल ओलम्पिक कमिटिको निर्वाचन अवैधानिक भएको भन्दै नेपाल लोकतान्त्रिक खेलकुद संघले निर्वाचनाको भर्त्सना गरेको छ ।

संघले आइतबार पत्रकार सम्मेलनमार्फत नेपालको अदालत, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनलाई लत्याउँदै गरिएको निर्वाचन अवैधानिक रहेको बतायाे । 

संघले राज्यको ऐन कानुन र अदालतको अवहेलना गर्दै गैरकानुनी कार्य गर्ने व्यक्ति व्यक्ति, संघ र संस्थालाई कानुनी दायरामा ल्याउन मागसमेत गरेको छ ।

सर्वोच्च अदालतको स्टे अर्डर, खेलकुद मन्त्रालय र राखेपबाट समेत निर्वाचन नगराउन आएको निर्देशनलाई वेवास्ता गर्दै पुस १३ गते भएको अनलाइन भोटिङमार्फत जीवनराम श्रेष्ठ नै तेस्रो कार्यकालका लागि ओलम्पिक कमिटिको अध्यक्षमा निर्वाचित भएका थिए । खसेका सबै २० मत नै श्रेष्ठले पाएका थिए । 

निर्वाचनमा  ओलम्पिक कमिटिमाआवद्ध सात संघले भने सहभागिता जनाएका थिएनन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो