पुस २३, २०८१ मंगलबार | ११:०८:५९
भिन्तुना एमेच्योर फुटसल पुस अन्तिम साता एसी मिलान च्याम्पियन रियाल मड्रिड अन्तिम १६ मा पुलिसविरुद्ध कम गोल खाने दाउमा बागमती फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो भिन्तुना एमेच्योर फुटसल पुस अन्तिम साता एसी मिलान च्याम्पियन रियाल मड्रिड अन्तिम १६ मा पुलिसविरुद्ध कम गोल खाने दाउमा बागमती फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो

आर्मी र पुलिसले अंक बाँडे

आर्मी र पुलिस प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं। एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग)को विभागीय डर्बी गोलरहित बराबरीमा समाप्त भएको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । यस्तै पहिलो हाफमा पुलिसको गोलले मान्यता पाएन ।

रक्षक पूजा रानाले २२औं मिनेटमा गरेकाे गाेलले मान्यता नपाउँदा खेल २५ मिनेट रोकिएको थियो ।

पूजाले गोल गरे पनि आर्मीकी गोलकिपर अन्जना रानामगरविरुद्ध फउल गरेको भन्दै रेफ्री नविन्द्र महर्जनले मान्यता दिएनन् । पुलिसका खेलाडीले त्यसको विरोध गरेपछि खेल अवरुद्ध भएको थियो । 


भिडियो
एपिएफसँग ८ गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC