चैत्र १८, २०८२ बुधबार | १२:५५:०८
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

मणिमुकुन्दको रोमाञ्चक जित

बुटवल। मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा आइतबार मणिमुकुन्द भलिबल क्लबले रोमाञ्चक जित दर्ता गरेको छ ।

बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा भएको पहिलो खेलमा मणिमुकुन्दले आयोजक मदन भण्डारी स्पोर्ट क्लबमाथि ३ २सेटको जित निकाल्यो ।

पहिलो सेट २५-२० ले आफ्नो पक्षमा परेको मणिमुकुन्दले दोस्रो सेट १८-२५ ले गुमायो ।

तेस्रो सेटमा २५-१२ ले विजयी भएको मणिमुकुन्द चौथो सेट २०-२५ ले पछि पदौ खेल पाँचौं सेटसम्म लम्बिएको थियो ।

पाँचौं तथा निर्णायक सेटमा मणिमुकुन्द १५-१२ ले विजयी भयो ।

मणिमुकुन्दको यो दोस्रो जित हो । यसअघि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गरेको मणिकुन्दले नेपाल पुलिस क्लबसँग हार बेहोरेको थियो ।

यता मदन भण्डारीको दोस्रो हार हो । यसअघि पुलिससँग हार बेहोरेको मदन भण्डारीले रुकुम पश्चिमलाई हराएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो