चैत्र १३, २०८२ शुक्रबार | ११:१६:३३
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

किंग्स क्रिकेट एकेडेमी च्याम्पियन

च्याम्पियन किंग्स क्रिकेट एकेडेमी

काठमाडौं । किंग्स क्रिकेट एकेडेमी स्युचाटार क्रिकेट लिग इन्डोर टी १० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

स्युचाटारस्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा शनिबार सम्पन्न फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई पाँच विकेटले पराजित गर्यो ।

ग्रेट हिमालयनले प्रस्तुत गरेको ५९ रनको लक्ष्य किंग्सले ९.२ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो। किंग्सका लागि आश्रय बस्नेतले सर्वाधिक २६ रन बनाए । यसैगरी प्रदिप चन्दले १७ रन जोडे ।

ग्रेट हिमालयका नितेश कुमार र सन्दिप पराजुलीले समान विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको हिमालयले निर्धारित १० ओभरमा  पाँच विकेट गुमाउँदै ५८ रनको योगफल तयार पारेको थियो ।  ग्रेट हिमालयनका लागि सक्षम बस्ताकोटीले १७ र रुपेश श्रीवास्तवले १२ रन बनाए।

किंग्सका लागि आश्रय अधिकारी र प्रसिद्ध श्रेष्ठले समान एक विकेट लिए ।

उपाधिसहित किंग्सले १ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता ग्रेट हिमालयले ४० हजार रुपैयाँ हात पार्यो ।

बिडिएमएसका निरज भट्ट ‘प्लेयर अफ द सिरिज’ घोषित भए । उनले १० हजार रुपैयाँ पाए । यसैगरी उत्कृस्ट बलर पनि निरजनै घोषित भए भने टिम बिडीएसका जतिन थापा उत्कृस्ट ब्याटर  चुनिए । उत्कृस्ट ब्याटर र बलरले समान ५ हजार रुपैयाँ प्राप्त गरे । ।

विजेतालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य ध्यानगोविन्द रन्जितले पुरस्कार प्रदान गरे । पुरस्कार वितरण समारोहमा ओलम्पिक कमिटिका महासचिव राजीव श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य नानु बास्तोला, नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्कालगायतको उपस्थिति  थियो।

तारकेश्वर युथ क्लबको आयोजनामा आठ दिन संचालित प्रतियोगितामा २० टिमको सहभागिता थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो