चैत्र १२, २०८२ बिहीबार | २३:२१:२८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

गुजरात सोझो सेटमा विजयी, बाहिरियो गल्कोट

बुटवल। मदन भण्डारी गोल्डकप इन्ड-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा आइतबार गुजरात स्टेट भलिबल एसाेसिएसनले गल्कोट भलिबल क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको छ ।

दोस्रो जितसँगै तीन खेलमा ६ अंक जोडेको गुजरातले सेमिफाइनल सम्भावना जिवितै राखेको छ । लगातार तेस्रो हार बेहोरेको गल्कोट भने बाहिरिएको छ ।

यसअघि आर्मीसँग पराजित गुजरातले एपिएफलाई हराएको थियो । यता गल्कोटले एपिएफ र आर्मीसँग हार बेहोरेको थियो ।

बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा भएको खेल गुजरातले २५-१८, २५-१९, २५-१६ ले आफ्नो पक्षमा पार्यो ।

आइतबारै सम्पन्न पहिलो खेलमा मणिमकुन्द भलिबल क्लबले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीविरुद्ध ३-२ सेटको रोमाञ्चक जित दर्ता गर्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो